धादिङ ।बैशाख १३
धादिङको फुलखर्कस्थित गङाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री माननीय किरण थापा मगर ले एक समारोहबीच उक्त भवनको समुद्घाटन गर्नुभएको हो।
समारोहलाई सम्बोधन गर्दै मन्त्री थापा मगरले ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने विश्वास...
नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा “RH Morbidity Screening Camp” अन्तर्गत प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर आज सम्पन्न भएको हो ।
शिविरमा महिलाहरूका विभिन्न स्वास्थ्य समस्याहरूको पहिचान, परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।त्यस्तै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, स्तन क्यान्सर परीक्षण, आँखा सम्बन्धी समस्या पहिचान, पिसाब चुहिने समस्या, तल्लो पेट दुखाइको उपचार तथा भिडियो एक्सरे सेवासमेत दिइएको थियो ।
यो शिविर २०८२ साल...
धादिङ ।धादिङ जिल्लाका क्रियाशिल २७ जना कृषकहरुलाई कृषि यन्त्र उपकरण मर्मत सम्बन्धी जिल्ला स्तरिय तालिम प्रदान गरिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई धादिङको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम चैत २५ गतेदेखि २७ गतेसम्म धादिङबेशीमा आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरुलाई आयोजक कार्यालयका प्रमुख लक्ष्य बहादुर चौधरीले सिकेका ज्ञान र सीपलाई ब्यबहारमा उतार्न र छरछिमेकलाई पनि सिकाउन आग्रह गर्नुभएको...
धादिङ ।बैशाख १३
धादिङको फुलखर्कस्थित गङाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री माननीय किरण थापा मगर ले एक समारोहबीच उक्त भवनको समुद्घाटन गर्नुभएको हो।
समारोहलाई सम्बोधन...
धादिङ / साउन २१ बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई...