राप्रपाको जिल्लास्तरीय राजनितिक तथा नेतृत्व बिकाससम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

राप्रपाको जिल्लास्तरीय राजनितिक तथा नेतृत्व बिकाससम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङ राप्रपा धादिङको आयोजनामा जिल्लास्तरीय राजनितिक तथा नेतृत्व बिकाससम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुदै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय संगठन विभागका प्रमुख तथा नेपाल प्रहरीका पूर्व प्रमुख धुव बहादुर प्रधानले राप्रपाको मुख्य एजेन्डा राजसंस्थाको पुन बहाली हिन्दु राष्ट्र कायम र संघियता खारेज रहेको बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले धादिङबेसीमा आयोजना गरेको...
आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले नीलकण्ठ नगरपालिकाले अपाङ्गता भएकाहरुलाई चल्ला वितरण

आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले नीलकण्ठ नगरपालिकाले अपाङ्गता भएकाहरुलाई चल्ला वितरण

धादिङ नीलकण्ठ नगरपालिकाले अपाङ्गता भएकाहरुलाई आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले कुखुराको चल्ला वितरण गरीएको छ ।अपाङ्गता पुर्नस्थापना समाज धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको लागि लोकल कुखुराको चल्ला वितरण गरीएको हो ।शनिवार एक कार्यक्रम गरी नीलकण्ठ नगरपालिकाभित्र रहेका ५७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई प्रति व्यक्ति १५ १५ गोटाको दरले चल्ला वितरण गरीएको हो । नीलकण्ठ नगरपालिकाका...
बेनीघाटमा गाउँपालिकाको सहयोगमा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन

बेनीघाटमा गाउँपालिकाको सहयोगमा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन

धादिङ वेनीघाट रोराङ गाउँपालिकामा शिक्षक सेवा आयोग प्राथमिक तहको तयारी कक्षा सञ्चालन कार्यक्रमको उद्घाटन गरेको छ ।शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि चन्द्रोदय बहुुमुुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमनाथ थपलियाको अध्यक्षता तथा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुुर थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कुल ४२ जना सहभागी रहने उक्त कार्यक्रम बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग र चन्द्रोदय बहुुमुखी...

राप्रपाको जिल्लास्तरीय राजनितिक तथा नेतृत्व बिकाससम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

राप्रपाको जिल्लास्तरीय राजनितिक तथा नेतृत्व बिकाससम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङ राप्रपा धादिङको आयोजनामा जिल्लास्तरीय राजनितिक तथा नेतृत्व बिकाससम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुदै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय संगठन विभागका प्रमुख तथा...
ताजा अपडेट
नेपाली नर्सलाई बेलायतमा रोगजारी

नेपाली नर्सलाई बेलायतमा रोगजारी

धादिङ ,साउन ५ नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि...

मनोरञ्जन

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web