साहित्य

धादिङ:-धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका–३, सेमजोडस्थित ऐतिहासिक डबजोङ दरबार परिसरमा प्रथम ऐतिहासिक डबजोङ दरबार मेला–२०८२ आयोजना हुने भएको छ। डबजोङ दरबारको अन्तिम तामाङ वाइबा...

डबजोङ दरबारमा प्रथम ऐतिहासिक मेला तथा विविध सांस्कृतिक कार्यक्रम यहि माघ १७ गते हुने

धादिङ, २०८२ असोज २७ धादिङ जिल्लामा वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा विशेष योगदान दिने १२ जना विशिष्ट व्यक्तित्वहरूलाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको...

धादिङमा वन संरक्षणका १२ योद्धा सम्मानित, वातावरण शिक्षा पुस्तक सार्वजनिक

काठमाडौँ, साउन २४ गते – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल धार्मिक सहिष्णुताको नमुना रहेको बताएका छन्। ३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी...

नेपाल धार्मिक सहिष्णुताको नमुना हो : सञ्चारमन्त्री गुरुङ

✍️- सुरेश लोप्चन बिक्रम सम्बत २०६८ सालको चिसो फागुन ८ गते, ओखलढुंगाको चिसङ्खु गढी वडा नं. ६ को एक सानो गाउँमा जन्मिन्छन् एक अनमोल स्वरका...

अदभूत क्षमता भएको १२ बर्षे बाल गायक राजेश परियारको साङ्गीतिक यात्रा!

जनकवि केवलपुरे किसानको ९९ औं जन्म जयन्तीको अवसरमा आयोजित अन्तरक्रिया तथा रचनाबाचन कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउँपालिका वडा नं १० र धादिङ सिर्जना...

थाक्रे १० मा जनकवि केवलपुरे किसानको ९९ औं जन्म जयन्तीको अवसरमा अन्तरक्रिया तथा रचनाबाचन 

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं.२ मार्पाक पुख्रिमा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन हुने भएको छ ।सुकेला प्रगतिशिल...

यहि माघ १ गते नेत्रावती डबजोङ २ पुख्रिमा सोनाम ल्होछार कार्यक्रम हुँदै(कलाकारको नामसहित)

धादिङ सुरेश लोप्चन (क.समर) र शिव अनुराग (क.भिषण) को संयुक्त प्रस्तुती जनयुद्द देखि खाडीसम्म बजारमा आउदैछ ।स्कुल पढ्ने उमेरमै जनयुद्द लड्न जंगल पसेका क....

सुरेश लोप्चन र शिव अनुरागको ‘जनयुद्द देखि खाडीसम्म’ बजारमा आउदै

धादिङ,सुरेश लोप्चनएउटा एस्तो ब्यक्ति जसको नाम नलिई प्रशंसा नगरी मेरो यो मनले मान्दै मानेनन् ।जुन व्यक्तिको आवाजलाई मन नपराउने मान्छे सायद कमै होलान् सानै...

ठुलो सुभचिन्तक सुरेश लोप्चनको भनाईमा बाल गायक किसन सिजापतिको पृष्ठभूमि

धादिङ,साउन ६बद्रीनाथ गैह्रे यस्तै रहेछ जिन्दगीरहरलाई बाध्यताले जित्नुपर्छमनलाई मस्तिष्कले जित्नुपर्छअपेक्षा र उपलब्धिबीचको द्वन्द्वलाईआत्मसन्तुष्टिले जित्नुपर्छ। यस्तै रहेछ जिन्दगीएक मुस्कान हाँसोमा हजार पीडा भुल्नुपर्छएउटा फल फलाउन सयौं फूल...

यस्तै रहेछ जिन्दगी-बद्रीनाथ गैह्रे
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web