धादिङ /भदौ २६राष्ट्रिय युबा संघ नेपाल धादिङको ९ औं जिल्ला अधिबेशनले सुनिल तामाङलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ ।राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ५५ सदस्यिय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।अधिवेशनले उपाध्यक्षमा किरण पाठक, सचिवमा गुनु लामा, सहसचीवमा राजु तामाङ, गणेशलाल श्रेष्ठ, कोषाध्यक्षमा सुमन अधिकारीलाई निर्वाचित गरिएको छ । चर्चित युथफोर्सको...
धादिङ माक्सबाद चिन्तन र दृष्ट्रिकोण लिएर युवा अघि बढ्नुपर्ने राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले बताउनुभएको छ ।राष्ट्रिय युवा संघ धादिङको ९ औँ जिल्ला अधिवेशनको मंगलबार धादिङबेसीमा उद्घाटन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष थेवेले सामाजिक न्याय प्राप्तिका लागि सँधै युवाहरु लाग्नुपर्ने बताउनुभयो ।युवाहरुको यात्रा सहि हुनका लागि बुझाइ र दृष्ट्रिकोण सही हुनुपर्ने भएकोले राष्ट्रिय युवा संघमा आवद्ध हुन...
धादिङ, २५ भदौ ।
लेदो सहितको पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड सञ्चालनमा आएको छ ।
धुनिबेसी नगरपालिका वडा नं ९ मा सोमबार साँझ लेदो सहितको पहिरो खसेर अवरूद्ध भएको राजमार्गको पहिरो पन्छाइएसँगै आज बिहान देखि दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिनुभएको छ।
दुई वटा एक्सकाभेटर प्रयोग गरी बिहान ३ बजे पहिरो...
धादिङ /भदौ २६राष्ट्रिय युबा संघ नेपाल धादिङको ९ औं जिल्ला अधिबेशनले सुनिल तामाङलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ ।राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न...
धादिङ / साउन २१ बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई...