धादिङ । धादिङको खनियाबास गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक भेलाका क्रममा समानुपातिक सांसद बसुमाया तामाङ र सामाजिक अभियान्ता राम तामाङबीच भएको भनिएको घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ। सार्वजनिक कार्यक्रममा व्यक्त अभिव्यक्ति, त्यसप्रतिको असन्तुष्टि र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर दुवै पक्षले आ–आफ्नो धारणा सार्वजनिक गरेका छन्।
राम तामाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद तामाङले कार्यक्रममा जातीय...
धादिङ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ स्थित सल्यानटारका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको सल्यानटार खानेपानी सहलगानी आयोजना अन्तिम चरणमा पुगेको छ।
करिब १३ किलोमिटर मनपाङ खोलाको मुहानबाट पानी ल्याएर वितरण गर्ने गरी निर्माण भइरहेको आयोजनाअन्तर्गत हालसम्म एक हजार सात सय घरमा धारा जडान गरिएको छ।
मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ साधारणसभा तथा अधिवेशनमा अध्यक्षको...
काठमाडौँ। दशैँको अवसरमा सार्वजनिक यातायातको अभावमा यात्रुहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेका छन्। दुवै सुरक्षा निकायले दशैँको टीकाको दिन पनि विभिन्न रुटमा बस सेवा सञ्चालन गरेका हुन्।
नेपाल प्रहरीले उपत्यकाका तीनवटा रुटमा दुई दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ। टीकाको दिन पहिलो सिफ्ट बिहान ८...
धादिङ । धादिङको खनियाबास गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक भेलाका क्रममा समानुपातिक सांसद बसुमाया तामाङ र सामाजिक अभियान्ता राम तामाङबीच भएको भनिएको घटनाले सामाजिक सञ्जालमा चर्चा...
धादिङ / साउन २१ बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई...