काठमाडौं, साउन ९ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीनबुँदे लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमतिपत्रमा प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन,...
धादिङ । देशभर किसानहरूले धान रोपाइँ तथा खेतीपातीको मुख्य समयमा रासायनिक मल अभावको समस्या भोगिरहेका बेला धादिङमा बिलबिनाको भारतीय रासायनिक मल बिक्री भइरहेको विषय सार्वजनिक भएपछि सरकारी निकायले अनुगमन गरी सम्बन्धित मल शिल गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्यापिड एक्सन टिम (र्याट) ले गरेको छड्के जाँचपछि नीलकण्ठ नगरपालिका– ३,स्थित दुवाडी एग्रोभेटमा बिक्री भइरहेको भारतीय रासायनिक मलमाथि वाणिज्य, आपूर्ति...
धादिङ /-
गजुरी गाउँपालिकामा जनस्वास्थ्य कार्यालय धादिङमार्फत सञ्चालित कार्यक्रम तथा विभिन्न रोगहरूको वर्तमान अवस्थाबारे सरोकारवाला निकाय र सञ्चारकर्मीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद जोशी उपस्थित हुनुहुन्थ्यो भने सभाध्यक्षता गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुराल ले गर्नुभएको थियो। यस अवसरमा वडा नं. १ का वडा अध्यक्ष तारानाथ भण्डारी र वडा नं. ७ का...
काठमाडौं, साउन ९ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीनबुँदे लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी...
धादिङ / साउन २१ बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई...