धादिङमा अन्तर्राष्ट्रिय सम्मेलन: शिक्षामा नयाँ उचाइतर्फ निलकण्ठ क्याम्पस

धादिङमा अन्तर्राष्ट्रिय सम्मेलन: शिक्षामा नयाँ उचाइतर्फ निलकण्ठ क्याम्पस

धादिङस्थित Nilkantha Multiple Campus ले यहि बैशाख १८ र १९ गते (२०२६ मे १–२) मा “NMC International Conference 2026” आयोजना गर्ने भएको छ। Tribhuvan University सँग आबद्ध यस क्याम्पसले शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम ल्याउन लागेको हो। “Empowering Communities Through Educational Transformation, Innovative Pedagogy, Research, and Entrepreneurship” भन्ने नारासहित हुने यस सम्मेलनले विद्यार्थी, शिक्षक तथा...
गङाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन

गङाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन

धादिङ ।बैशाख १३ धादिङको फुलखर्कस्थित गङाजमुना आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री माननीय किरण थापा मगर ले एक समारोहबीच उक्त भवनको समुद्घाटन गर्नुभएको हो। समारोहलाई सम्बोधन गर्दै मन्त्री थापा मगरले ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने विश्वास...
नेत्रावती डबजोङमा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर सम्पन्न

नेत्रावती डबजोङमा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर सम्पन्न

नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा “RH Morbidity Screening Camp” अन्तर्गत प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर आज सम्पन्न भएको हो । शिविरमा महिलाहरूका विभिन्न स्वास्थ्य समस्याहरूको पहिचान, परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।त्यस्तै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, स्तन क्यान्सर परीक्षण, आँखा सम्बन्धी समस्या पहिचान, पिसाब चुहिने समस्या, तल्लो पेट दुखाइको उपचार तथा भिडियो एक्सरे सेवासमेत दिइएको थियो । यो शिविर २०८२ साल...

मनोरञ्जन

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web