धादिङ । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै बागमती प्रदेश सूचना तथा पुनरावेदन समितिका अध्यक्ष एवं अधिवक्ता कृष्णराज अधिकारीले विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको छ।
धादिङको नीलकण्ठ नगरपालिका–५, पहरेछापस्थित चक्रदेवी आधारभूत विद्यालयका बालबालिकालाई अधिकारीले आफ्नो जन्मदिनको अवसरमा स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको हो।
विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा उनीहरूको खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। यस्ता...
धादिङ । नीलकण्ठ नगरपालिका–५, देउरालीस्थित मनकामनादेवी आधारभूत विद्यालयको ४४औँ वार्षिकोत्सव विविध सिर्जनात्मक, मनोरञ्जनात्मक तथा खेलकुदसम्बन्धी कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशबहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा खेलभावनाको विकास गर्ने उद्देश्यले विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएको बिद्यालयका शिक्षक बिस्वराज मगरले जानकारी दिनुभएको हो ।
वार्षिकोत्सवका अवसरमा सियोधागो, म्युजिकल चियर,...
धादिङ । धादिङको खनियाबास गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक भेलाका क्रममा समानुपातिक सांसद बसुमाया तामाङ र सामाजिक अभियान्ता राम तामाङबीच भएको भनिएको घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ। सार्वजनिक कार्यक्रममा व्यक्त अभिव्यक्ति, त्यसप्रतिको असन्तुष्टि र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर दुवै पक्षले आ–आफ्नो धारणा सार्वजनिक गरेका छन्।
राम तामाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद तामाङले कार्यक्रममा जातीय...
धादिङ । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै बागमती प्रदेश सूचना तथा पुनरावेदन समितिका अध्यक्ष एवं अधिवक्ता कृष्णराज अधिकारीले विद्यालयका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको छ।
धादिङको नीलकण्ठ नगरपालिका–५, पहरेछापस्थित...
धादिङ / साउन २१ बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई...