धादिङ, साउन २७ धादिङबेसीमा पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङको १७ औ बार्षिक साधारण सभा तथा आठौ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनमा कृष्ण...
धादिङ,साउन ६बद्रीनाथ गैह्रे यस्तै रहेछ जिन्दगीरहरलाई बाध्यताले जित्नुपर्छमनलाई मस्तिष्कले जित्नुपर्छअपेक्षा र उपलब्धिबीचको द्वन्द्वलाईआत्मसन्तुष्टिले जित्नुपर्छ। यस्तै रहेछ जिन्दगीएक मुस्कान हाँसोमा हजार पीडा भुल्नुपर्छएउटा फल फलाउन सयौं फूल...
धादिङ, साउन ५ धादिङको पशुपति मन्दिर प्राङ्गण र नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा युवा रेडक्रसको...
धुनिबेशी । धुनिवेशी नगरपालिकामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी दिवस कोईरालालाई नगद सहित सम्मान गरिएको छ । धुनिवेशी नगरपालिका वडा नं ६ ले २०७९ सालको...
काठमाडौं, बैशाख ९। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट शुरू भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार...
काठमाडौं, बैशाख ९। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु...
नुवाकोट,वैशाख ७ । जिल्लाको लिखु गाउँपालिकाका शिक्षकहरुको दुई दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । शनिबारदेखि क्षेत्रपाल नमूना माध्यमिक विद्यालयमा भएको शिक्षकहरुको अभिमुखिकरण तालिममा विभिन्न...
काठमाडौं,वैशाख ५ । एसईईकाे परीक्षा शुक्रबारदेखि हुने भएको छ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ...
नुवाकोट,वैशाख ३ । जिल्लाको लिखु गाउँपालिकामा शिक्षक अभिमुखिकरण तालिम सुरु भएको छ । परिवर्तित समयसंगै आधारभूत तहका कक्षाकोठा ब्यवस्थापन तथा बालबालिकाको शैक्षिक अभिलेख सुधारका...
काठमाडौं, चैत २७ । विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक...
सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web