मुख्य खबर

काठमाडौं,वैशाख १० । नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋणको जोखिम न्यून रहेको विश्व बैंकले ठहर गरेको छ । नेपाल डेभलपमेन्ट अपडेट बिहीवार सार्वजनिक गर्दै विश्व बैंकले...

५ वर्षमा नेपालको सार्वजनिक ऋणमा उल्लेख्य वृद्धि : तर यी दुई कारण जसले ऋण बढेपनि जोखिम बढेन

नुवाकोट,वैशाख ९ । जिल्लाको पञ्चकन्या संयन्त्रको निर्णय सार्वजनिक भएको छ । केन्द्रदेखि सुरु भएको गठबन्धन स्थानीय तहसम्म सत्ता साझेदारी गर्ने बारे छलफल भइ निर्णय...

यस्तो आयो नुवाकोट पञ्चकन्यामा सत्ता गठबन्धनको निर्णय

काठमाडौं, बैशाख ९। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट शुरू भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार...

आजबाट एसईई, असार मसान्तभित्र नतिजा सार्वजनिक हुने

काठमाडौं, बैशाख ९। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु...

७४ वर्षपछि खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका

काठमाडौं, बैशाख ९। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा चिनियाँ लगानीकर्ताहरू समस्यामा परेको बताएकी छन् । चिनियाँ...

सरकारसँगै नीति फेरिँदा चिनियाँ लगानीकर्ता समस्यामाः चिनियाँ राजदूत

काठमाडौं, बैशाख ९ । भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले...

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

विदुर – स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ । बिहिबार आयोगले जिल्ला अदालत कार्यालय परिसरमा...

नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं,वैशाख ९। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ ओटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई...

७५३ निर्वाचन कार्यालय खोलेपछि आयोगले भन्यो- ‘अब उम्मेदवारी दर्ता र दाबी विरोधका काम मात्रै बाँकी’

काठमाडौं,वैशाख ९ । सरकारले कृषिक्षेत्रलाई अवमूल्यन गरेको अर्थविद्हरूले बताएका छन् । यसले गर्दा स्वदेशमै उत्पादन हुने कृषि वस्तुको आयात बढेको र जमीन बाँझै बसेको...

राज्यबाट कृषिक्षेत्रको अवमूल्यन’

काठमाडौं,वैशाख ९ । बैंकहरूको आधारदर दोहोरो अंकनजिक पुगेको छ । तरलता अभावसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि उनीहरूको निक्षेपको लागत वृद्धि भई आधारदर बढेको हो...

आधारदर दोहोरो अंकनजिक
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web