धादिङ । देशभर किसानहरूले धान रोपाइँ तथा खेतीपातीको मुख्य समयमा रासायनिक मल अभावको समस्या भोगिरहेका बेला धादिङमा बिलबिनाको भारतीय रासायनिक मल बिक्री भइरहेको विषय...
धादिङ /- गजुरी गाउँपालिकामा जनस्वास्थ्य कार्यालय धादिङमार्फत सञ्चालित कार्यक्रम तथा विभिन्न रोगहरूको वर्तमान अवस्थाबारे सरोकारवाला निकाय र सञ्चारकर्मीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका...
धादिङ, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हात्तीपाइले ९लिम्फाटिक फाइलेरियासिस० बाट प्रभावित बिरामीहरूलाई लक्षित गर्दै स्वयं हेरचाह सम्बन्धी अभिमुखीकरण तथा आवश्यक सामग्री वितरण कार्यक्रम सम्पन्न...
धादिङ जिल्ला अदालतले आर्थिक वर्ष २०८२र०८३ को असार १८ गतेसम्म ६७ प्रतिशत मुद्दा फर्छ्योट गरेको जनाएको छ। अदालतले सार्वजनिक गरेको प्रगति विवरणअनुसार गत आर्थिक...
धादिङ/– धादिङको गजुरी गाउँपालिकामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। गजुरी गाउँपालिका,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धादिङ तथा...
धादिङ। राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. देवेन्द्र गौचनको नेतृत्वमा उच्चस्तरीय सरकारी टोलीले धादिङ जिल्लाका विभिन्न कृषि फार्म तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित कृषि...
धादिङबेशी, धादिङ — रिलायन्स फाइनान्स लिमिटेड धादिङद्वारा आयोजित रक्तदान कार्यक्रममा २२ जना महिला र ५४ जना पुरुष गरी जम्मा ७६ जनाले रक्तदान गरेका छन्।...
धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ मा आज एक विशेष कार्यक्रमका बीच १९ औँ वडा सभा भव्यताका साथ सम्पन्न भएको छ।...
धादिङ। गजुरी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट जीपीए प्राप्त गर्ने २ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ। गजुरी गाउँपालिका–१ स्थित आदर्श माध्यमिक विद्यालयका विद्यार्थी...
धादिङ । नीलकण्ठ नगरपालिका ८ स्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड को मुरलीभञ्ज्याङ शाखा कार्यालयको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको...
सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web