समाचार

वीरगञ्ज,वैशाख ९ । नेपाल विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिएका बारा–पर्सा कोरिडोरका औद्योगिक ग्राहकले यतिखेर ऊर्जाको चरम अभाव भोगिरहेका छन्...

बारा–पर्सा कोरिडोरमा दैनिक १२ घण्टा लोडशेडिङ

काठमाडौं,वैशाख ९ । बैंकहरूको आधारदर दोहोरो अंकनजिक पुगेको छ । तरलता अभावसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि उनीहरूको निक्षेपको लागत वृद्धि भई आधारदर बढेको हो...

आधारदर दोहोरो अंकनजिक

नुवाकोट,वैशाख ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पदमा दुई जनाको नाम सिफारिस भएको छ । बुधबार सम्पन्न गाउँ पालिका स्तरीय बैठकले...

नुवाकोट पञ्चकन्या माओवादीको अध्यक्षमा तामाङ र गौतम दुई जनाको नाम सिफारिस

रुपन्देही,वैशाख ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको भविश्यको पार्टी राप्रपा भएको बताएका छन् । बिहीबार राप्रपाले बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै...

जनताको भविष्य राप्रपासँगः लिङ्देन

मनिला,वैशाख ८ । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको...

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुग्यो

काठमाडौं, बैशाख ८ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न पुगेका छन् । निर्धारित कार्यक्रम अनुसार उनी परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका...

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

प्युठान,वैशाख ८ । आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरेर जाने यात्रामा रहेका ५ दलिय गठबन्धन बिच तालमेलमा सकस छ । यिनिहरू बिचको तालमेल...

प्युठानमा गठबन्धन कार्यान्वयनमा सकस : फाइदा उठाउदै एमाले

कपिलवस्तु,वैशाख ८ । आफैँलाई गोली हानेकी कपिलवस्तुस्थित सेनाको शमशेरदल गणमा कार्यरत सैनिक झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया  कोपिला राजवंशीको मृत्यु भएको छ। कपिलवस्तु...

गोली लागी घाइते भएकी सैनिकको मृत्यु

प्युठान,वैशाख ८ । ।प्युठानको मल्लरानी गाउँपालिका -४ खलगांमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि...

प्युठानका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय

गुल्मी,वैशाख ८ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम...

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web