धादिङमा आज शनिबार विद्युत अवरुद्ध हुने


  • दिव्यदर्शन
  • शनिबार, जेष्ठ ११ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
धादिङमा आज शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।शुक्रबार विद्युत कार्यलय धादिङले सुचना जारी गर्दै धादिङबेशीको बजार फिडरमा रहेको जिर्ण पोल बदली तथा लाईन मर्मत संभार कार्य गर्नुपर्ने कारण देखाई मौसम अनुकुलतामा जेठ १० गते शनिबार विहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म बजार फिडर बाट सञ्चालन हुने यरिया(सिरानबजार)बाहेक
हरूमा लाईन बन्द हुने जानकारी दिएको हो ।साथै उक्त कार्यबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सम्पन्न पश्चात् लाईन सुचारू हुने जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web