चीनको दिङ्गे केन्द्रविन्दु बनाएर ७ म्याग्निच्यूडको भुकम्प


  • दिव्यदर्शन
  • मंगलबार, पुष २३ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, २३ पुस ।

चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो ।

भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिब्बतको पर्छ । भूकम्पको महशुस धादिङमा समेत गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web