ज्वालामुखी गाउँपालिकाका बिद्यार्थी लगायत गर्भवती तथा सुत्केरी महिलाहरुलाई अण्डा बितरण


  • दिव्यदर्शन
  • मंगलबार, जेष्ठ १ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
ज्वालामुखी गाउँपालिकाका बिद्यालयका बिद्यार्थीहरु लगायत गर्भवती तथा सुत्केरी महिलाहरुलाई अण्डा बितरण गरिएको छ ।
स्वास्थ्य शिक्षा कार्यक्रम पोषण सप्ताहअन्तर्गत पौष्टिक पदार्थ सेवन गर्ने हेतु बिद्यार्थीहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई अण्डा बितरण गरिएको हो । साथै पशु सेवा कार्यालय धाखिङको आयोजनामा पशुपन्छि तथा मत्स्यजन्य पदार्थ उपभोग प्रबर्धन कार्यक्रमबारे नागरिकहरुलाई जानकारी गराईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख लगायतको टोलिले ज्वालामुखी गा.पा.का बिभिन्न बिद्यालय र स्वास्थ्य र्सस्थाहरुमा पुगेर सन्तुलित आहारका साथै व्यक्तिगत सरसफाइबारे सचेत गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web