श्री स्थानपति कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको छैटौँ बार्षिक साधारण सभा सम्पन्न


  • दिव्यदर्शन
  • शनिबार, पुष २१ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
श्री स्थानपति कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको छैटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार ज्वालामुखी गाँउपालीका वडा नं.६ साँधभन्ज्याङ लाकुरि डाँडामा सम्पन्न सभामा सहकारीका अध्यक्ष दिपक ईटनीको अध्यक्षता तथा ज्वालामुखी गाँउपालीकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ज्वालामुखी गाँउपालिकाको वडा नम्बर ४ र ६ का वडा अध्यक्ष,वडा सदस्य,नागरिक समाजका प्रमुखहरु,सहकारी बितिय संस्थाका प्रतिनिधिहरू ,विद्यालयका प्रधानाध्यापक लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web