धादिङ
शुक्रबारदेखि सुरु भएको प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला जारी छ ।आइतबार कार्तिक १९ गतेको मेलाको आकर्षकको रुपमा चर्चित गायिका तथा मोडेल रितु तामाङ,लोक गायक सिताराम परियार र बालगायक सुप्रिम मल्ल ठकुरीको बेजोड प्रस्तुति रहनेछ ।साथै दिलसा डान्स गु्रप र सल्यानटार डान्स आईडलको बिशेष प्रस्तुती रहने आयोजक समितीले जनाएको छ ।सो मेला कार्तिक २७ गतेसम्म त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा चल्नेछ ।