नेत्रावती डबजोङ ३ सेमजोङमा कार्तिक ८ गते किर्प तथा दशै बिशेष सास्कृतिक कार्यक्रम हुने


  • दिव्यदर्शन
  • शनिबार, कार्तिक ४ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङको नेत्रावती डबजोङ गाँउपालिका वडा नंं ३ सेमजोङमा नेपालीहरुको महानपर्व बिजया दशमीको अवसरमा किर्प तथा दशै बिशेष सास्कृतिक कार्यक्रम हुने भएको छ । डबजोङ क्षेत्र संरक्षण यूवा क्लवको आयोजनामा यहि कार्तिक ८ गते ख्याति प्राप्त कलाकारहरुको साथमा नेपाली काङ्ग्रेसका नेता पुर्व कानुन न्याय तथा संघिय मामिलामन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web