धादिङ्गकाे नेत्रावती डबजाेङ्ग -१ मा अन्नपुर्ण मगर समाज गठन


  • दिव्यदर्शन
  • शनिबार, कार्तिक ४ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ्ग

धादिङ्गकाे नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं.१ मा अन्नपुर्ण मगर समाज गठन भएकाे छ ।साबिक मार्पाक गा.बि.स. वडा नं. ७ मा रहेका सम्पुर्ण मगरहरुकाे आज बसेकाे भेलाले बच्चुराम थापा मगरकाे अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति चयन गरेकाे हाे ।

अन्नपुर्ण मगर समाजका नब गठित कार्यसमिति निम्न छन् :-
१) अध्यक्ष – बच्चुराम था. म.
२) उपाध्यक्ष – चन्द्र ब. आ. म.
३) सचिब – सीता कुमारी था. म.
४) काेषाध्यक्ष – हिरा ब. रा. म.
५) सदस्य – कमल ब. था. म.
६) सदस्य – राेहित था. म.
७) सदस्य – नानू था. म.
८) सदस्य – संझना था. म.
९) सदस्य – रेमिका था. म.
१०) सदस्य – भिम ब. रा. म.
११) सदस्य – गणेश ब. था. म.
१२) सदस्य – गाेपी आ. म.
१३) सदस्य – झुम्का था. म.
१४) सदस्य – टाेप ब. रा. म.
१५) सदस्य – सीता था. म.

साथै आजकाे भेलाले रेशम बहादुर रा. म. काे संयाेजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति समेत गठन गरिएकाे जानकारी प्राप्त भएकाे छ ।उक्त भेलामा नबगठित मगर समाजका हाल जापानमा रहनुहुने सदस्य अनिल था. म. ले आफ्नाे स्व. हजुरआमा धन कुमारी था. म. काे संझनामा १२ सेट खेल जर्सी समेत उक्त समाजलाई सहयाेग स्वरुप हस्तान्तरण गरिएकाे अध्यक्ष बच्चुराम था.म. ले जानकारी दिनुभयाे ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web