
धादिङ,
धादिङ निर्माण व्यवसायि सङ्घकोे अध्यक्षमा राजेन्द्र अधिकारि चयन हुनुभएको छ।
शुक्रबार धादिङबेशीको क्रिक रिसोर्टमा भएको ४ औ जिल्ला अधिवेशनले अधिकारिको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको प्रथमउपाध्यक्षमा केशव शिलवाल , द्धितिय उपाध्यक्षमा वासुदेव जम्कटेल , महासचिवमा धर्मराज लोहनी , सचिवमा दिलिप पौडेल , कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन हुनुभएको छ।त्यस्तै सदस्यहरुमा ॠषि खतिवडा, बालकृष्ण श्रेष्ठ ,माधवीर सिह गिदेल मगर , युनियन बन्जरा,संगीत सुवेदि,चेतना थापा,जयराम रिमाल ,राज कुमार अधिकारि,नवराज नेपाल चयन हुनुभएको छ भने राम प्रसाद ढकाल र रामकृष्ण बस्यौला मनोनित गरिएको हो।