धादिङ
नेत्रावती डवजोङ गाउँपािलकाले पालिकाभित्रका आधारभूत तालिम प्राप्त मेलमिलापकर्ताहरुलाई आ.व. ०८०÷०८१ का लागि न्यायिक समितीमा सुचिकृत हुन इच्छुकहरुले सूचना प्रकाशित मितिको १५ दिन भित्र आवेदन फारम भर्न सुचित गरिएको छ ।
साथै आवेदन दिँदा गाउँपािलकाले निर्धारण गरेका आवश्यक न्यूनतम योग्यता पुगेको हुनुपर्ने र आवश्यक कागजातहरु साथ ल्याउनुपर्ने समेत सुचनामा उल्लेख गरिएको छ ।
सुचना हेर्नुहोस्ः