
धादिङ, साउन १६
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र संचालन भएका सम्पुर्ण व्यवसायहरुको साउन मसान्त भित्रमा गाउँपालिका कार्यलयमा दर्ता वा सुचिकृत गर्न साथै पालिकामा लाग्ने कर दस्तुर समेत समय मै दाखिला गर्न आग्रह गरेको छ ।
यस्तो छ सुचनाः
