१६ जनालाई डेंगु संक्रमण


  • दिव्यदर्शन
  • सोमबार, साउन १ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । धादिङ आज १६ जनालाई डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार नीलकण्ठ नगरपालिकामा ५ महिला, ८ पुरुष गरी १३ जना, र सिद्धलेकमा १ जना पुरुष, त्रिपुरासुन्दरीमा १ पुरुष र गरि धादिङमा १६ जनालाई डेंगु संक्रमण भएको हो ।

२०७९ साउन यता धादिङमा २ हजार ८१८ जनालाई डेंगु संक्रमण भैसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web