सुनको मूल्य तोलामा ९ सय रुपयाँले घट्यो


  • दिव्यदर्शन
  • मंगलबार, बैशाख १३ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ,वैशाख १३ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा एक लाख २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ९९ हजार ७ सय रुपैयाँबाट घटेर ९८ हजार ८ सय रुपैयाँमा आइपुगेको छ । चाँदीको मूल्य भने मंगलबार स्थिर रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web