नुवाकोट भद्रुटारमा काङ्ग्रेस नेतृत्वका लागि २० जना आकाङ्क्षी


  • दिव्यदर्शन
  • सोमबार, चैत्र २१ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट, चैत २१ । जिल्लाको पञ्चकन्या गाउँपलिका वडा नम्बर ५ मा काङ्ग्रेस नेतृत्वका लागि २० जना आकाङ्क्षीले उम्मेद्बारी घोषणा गरेका छन् ।

वडा नम्बर ५ सेवा क्षेत्रका २० जना पार्टी सम्बद्ध आकाङ्क्षीले उम्मेदवारी दिएको श्रोतले जनाएको छ । २० आकाङ्क्षीको नामावली पालिका पठाइएको छ ।

गुटगत रुपमा महत पक्षधर धेरै देखिए तापनि गुणात्मक रुपमा केसी पक्षधर नेता अब्बल रहेको एक कार्यकर्ताले बताए । पालिका, प्रदेश हुँदै क्षेत्रले उमेदवार निर्धारण गर्ने भएकाले सबैले यस विषयलाई चासोका रुपमा लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web