नुवाकोट कांग्रेस जिल्ला समितिमा मिश्र, रिमाल र तामाङ मनोनित


  • दिव्यदर्शन
  • शुक्रबार, चैत्र १८ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,चैत १८”। नेपाली कांग्रेस नुवाकोटले तीन जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको छ ।

कांग्रेस जिल्ला सभापति रमेशकुमार महतले पार्टी विधान २०१७ को धारा १२ को उपधारा (५) खण्ड (ख) काे २ बमोजिम तीन जनालाई जिल्ला कार्यसमितिमा मनोनित गरेको हो ।

नव मनोनीतमा पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का कृष्ण मिश्र, विदुर नगरपालिका वडा नम्बर ३ का बद्रिप्रसाद रिमाल र म्यागङ गाउँपालिका वडा नम्बर ३ का गणेश तामाङ रहेका छन ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web