नेत्रावती डवजोङ ३ वाकामा आयोजित १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङलाई 


  • दिव्यदर्शन
  • सोमबार, बैशाख १ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।

नेत्रावती डवजोङ गाउँपालिका वाकामा आयोजित १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप २०८२ को उपाधि किस्पाङ युवा क्लवले हात पारेको छ ।आज भएको फाईनल खेलमा चौतारालाई पेनाल्टीमार्फत पराजित गर्दै नुवाकोटको किस्पाङले जीत हासिल गरेको हो ।आज बैशाख १ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंङ लामाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विजेता टिम किसपाङले २ लाख २ हजार र उपविजेता चौताराले १ लाख १ हजार, उत्कृष्ट खेलाडी उच्च गोलकर्ता,उत्कृष्ट गोलरक्षकले जनही ५–५ हजार,त्यस्तै प्रतियोगिताको सेमिफाईनलमा पुग्ने डुप्चे र कटुन्जेलाई २०/२० हजार पुरस्कार प्रदान गरेको छ ।

Oplus_0

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web