धादिङ ।
धादिङबेशीमा लोक सास्कृतिक महोत्सब जारी छ । यहि माघ १० गतेबाट सुरु भएको महोत्सव २० गतेसम्म चल्नेछ । आज माघ १३ गते आइतबार गायक राजु परियार,गायिका आशा बि.सि.,गायक रुपक परियार र हास्यकलाकार राजुमान रुम्बाको बिशेष प्रस्तुति रहनेछ ।साथमा जिल्लास्तरीय लोकदोहोरी प्रतियोगिता र स्थानिय प्रतिभाहरुको प्रस्तुति रहनेछ ।

