धादिङ, श्रम संस्कृति पार्टीको तदर्थ जिल्ला समिति धादिङ गठन गरिएको छ। सेतेमान घलेको अध्यक्षतामा ९ जना पदाधिकारी र ४२ जना सदस्यसहित कुल ५१ सदस्यीय तदर्थ जिल्ला समिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा राज गोम्जा तामाङ, बैकुण्ठ दाहाल र टासी तामाङ चयन भएका छन् भने सचिवमा प्रलाद सिलवाल रहेका छन्। सहसचिवमा प्रदीप तामाङ, आस्था तामाङ र मान सिंह तामाङ चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी मुक्तिनाथ चन्दले सम्हाल्नेछन्।
नवगठित समितिले पार्टीको संगठन विस्तार तथा नागरिकको हक–हितका लागि सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।
श्रम संस्कृति पाटि तदर्थ जिल्ला समिति धादिङ:
अध्यक्ष – सेतेमान घले
उपाध्यक्ष – राज गोम्जा तामाङ
उपाध्यक्ष – बैकुण्ठ दाहाल
उपाध्यक्ष – टासि तामाङ
सचिव – प्रलाद सिलवाल
सहसचिव – प्रदिप तामाङ
सहसचिव – आस्था तामाङ
सहसचिव – मान सिंह तामाङ
कोषाध्यक्ष – मुक्तिनाथ चन्द
सदस्यहरु –
१) सुनिल तामाङ
२) यु .एल तामाङ
३) कृष्ण तामाङ
४) सरोज परियार
५) उमेश तामाङ
६) मुक्तिस तामाङ
७) जोसेफ तामाङ
८) हुर्की तामाङ
९) माइकल तामाङ
१०) बिर बहादुर तामाङ
११) आशा लामा तामाङ
१२) शान्ता तामाङ
१३) रोहित तामाङ
१४) सागर तामाङ
१५) हिसुब तामाङ
१६) किपि लिम्वु
१७) मिस्टर तामाङ
१८) सुवास तामाङ
१९) ईशु बहादुर तामाङ
२०) चै लामा तामाङ
२१) हल्का तामाङ
२२) अनु गुरुङ
२३) देक माया तामाङ
२४) सनज्य तामाङ
२५) जिवन तामाङ
२६) बिजय तामाङ
२७) प्रतिक तामाङ
२८) हरि तामाङ
२९) एनोश तामाङ
३०) निश्चल तामाङ
३१) यानी माया तामाङ
३२) मेक बहादुर तामाङ
३३) सुवास तामाङ
३४) प्रविन तामाङ
३५) लिपि तामाङ
३६) मिलि तामाङ
३७) सुर्य तामाङ
३८) सविन तामाङ
३९) राम तामाङ
४०) यत्ति तामाङ
४१) कविता तामाङ
४२) रमेश तामाङ

