धादिङ ।
श्री सुभेच्क्षा सानाकिसान सहकारी संस्था लि.को ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शनिबार गाउँपालिकाका उपाध्यक्ष सिता माया चोदेनको प्रमुख आतिथ्यतामा एक बिशेष कार्यक्रमकाबीच सो सभा सम्पन्न भएको हो ।नेत्रावती डबजोङ गाउँपालिका वडा नं.मा अवस्थित निरञ्जना मा.बि.को प्राङगणमा भएको कार्यक्रममा सहकारीका पदाधिकारी,आमान्त्रित अतिथिगण,सेयर सदस्य,स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।