यहि कार्तिक २९ गतेदेखि नीलकण्ठ ५ खाल्डे देउरालीमा शैक्षिक तथा धार्मिक महामहोत्सव २०८१ हुने


  • दिव्यदर्शन
  • शुक्रबार, असोज १८ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
निलकण्ठ नगरपालिका वडा नं ५ खाल्डे देउराली धादिङमा अबस्थित श्री मनकामना आधारभुत बिधालयको प्राबिधिक शिक्षालयको स्थापना एबंम शैक्षिक स्तर उन्नति गर्ने उदेश्यबाट मिति २०८१ कात्तिक २९ देखि मंसिर ७ गते सम्म पंडित बिजय सिग्देलको मुखारबिन्दुबाट आयोजना हुने धार्मिक महोत्सव सप्ताह महायज्ञ एबम शैक्षिक धार्मिक महोत्सवमा सम्पुर्ण परिवार पाल्नु भई तन मन बचनले सहयोग गरि पुण्य आर्जन गर्नु हुन हार्दिक निमन्त्रणा गर्दछौ । साथै भागबत महायज्ञ संयोजक समाजसेवी कपिल भट्ट बिधालय प्रधानाध्यापक नमराज खतिवडा, बिधालय ब्यबस्थापन समिति अध्यक्ष प्रकाश मगर र यसै कार्यक्रमका मुल समारोह समिति अध्यक्ष हस्त बहादुर मगर हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web