शिबज्योति महिला बचत तथा ऋण सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारण सभा सम्पन्न


  • दिव्यदर्शन
  • आइतबार, भाद्र ३० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, ३० भाद्र
धादिङको शिबज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारण सभामा सहकारीका असली कर्जा,असल बचत कर्तालाई सम्मानपत्रसहित सामाग्री वितरण गरिएको थियो । त्यसैगरी सेयरसदस्यका मा उत्कृष्ठ नतिजा ल्याउने छोराछोरीहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष चमेली बगाले काप्रीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web