नारी बिकास तथा ऋण सहकारी संस्था लि.को १८ औँ साधारण सभा सम्पन्न-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, साउन १२ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ साउन १२
नारी बिकास तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ साधारण सभा सम्पन्न भएको छ ।


शनिबार बागमती प्रदेश सांसद माननीय गोबिन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका अध्यक्ष भगवती उप्रेतिले आफनो मन्तब्य राख्नुहुँदै १३ जनाको ६ सय पचास रुपियाबाट सुरु गरिएको सहकारीले अहिले ८ करोड ३९ लाख बराबरको कारोबार गरिरहेको बताउनुभयो । त्यस्तै उहाँले नारीहरुद्धारा सञ्चालित संस्थाको रुपमा परिचित नारी जागरण केन्द्रको सक्रियतामा समाजमा हुने बिकृतिको चिरफार गर्दै लंैगिक हिंसाबिरुद्धको सवाल, मुद्धाहरु पैरवी र वकालत गर्दै हिंसा प्रभाबितका लागि कानुनी परामर्श समितीबाट निशुल्क सेवा दिदै आएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web