धादिङ ।
धादिङमा आफ्नो घरमा दाजुको छोरी पालेर हुर्काएको १७ बर्षिय नाबालिका भतिजिलाई जवरजस्ति करणी गरेको आरोपमा एक ३६ बर्षिय पुरुष पक्राऊ परेका छन् ।
उनले पटक–पटक जवरजस्ति करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले निजलाई पक्राउ गरि हाडनातामा जवरजस्ति करणी मुद्दा दर्ता गरेको हो ।मुद्धा दर्ता गरी आजै सम्मानित धादिङ जिल्ला अदालतबाट ४ दिनको म्यादथप गरि थप अनुसन्धान र्भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरिक्षक गौत्तम मिश्रले जानकारी दिनु भयो ।