युवासंघ धादिङको उपाध्यक्षमा पाठक र उपसचिवमा गिरीलाई जिम्मेवारी


  • दिव्यदर्शन
  • आइतबार, साउन १४ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

सुदिप अधिकारी,धादिङ

शनिबार धादिङबेसीमा सुनिल तामाङको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी तोकेको हो ।
युवाहरुको जिम्मेवारी र भूमिका बारे छलफल गरिएको बैठकमा रिक्त रहेको उपाध्यक्षमा किरण पाठक र उपसचिवमा बिमला गिरीलाई जिम्मेवारी दिएको राष्ट्रिय युवासंघ नेपाल धादिङका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web