भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • दिव्यदर्शन
  • शनिबार, चैत्र २६ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डाै,चैत २६ । भोलि देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले रामनवमीको दिन भोलि आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको छ ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web