नेपाल मगर संघ निलकन्ठ नगरपालिका इकाइ समिति धादिङद्वारा भित्ते पात्रो बिमोचन


  • दिव्यदर्शन
  • शनिबार, चैत्र २९ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ।

नेपाल मगर संघ निलकन्ठ नगरपालिका इकाइ समिति धादिङको आयोजनामा भित्ते पात्रो बिमोचन,सम्मानपत्र वितरण कार्यक्रम तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर संघ बागमती प्रदेशको उपाध्यक्ष सुरेन्द्र थापा मगरको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको नेपाल मगर संघ निलकण्ठ नगर इकाइ समिति धादिङको सचिब विश्वराज मगरले जानकारि दिनु भयो।साथै कार्यक्रममा उपस्थित अतिथिहरुले नयाँ बर्ष २०८२ सालको शुभकामना सन्देश प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web