धुनीबेशिको कालिदेवी माई मन्दिरमा भाेलि चैते पुर्णिमा मेला तथा पुजा कार्यक्रम हुने


  • दिव्यदर्शन
  • शुक्रबार, चैत्र २८ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।

धुनिबेशी नगरपालिका वडा नम्बर ६ देबिस्थानमा अवस्थित कालिदेवी माईको मन्दिरमा भाेलि चैते पुर्णिमा मेला तथा पुजा कार्यक्रम हुने भएको छ । हरेक चैत्र शूक्ल पुर्णिमाको दिन लाग्ने मेला यसवर्ष यहि चैत्र ३० गते शनिबार हुन लागेको धुनिवेशी ६ का वडा अध्यक्ष रमेश आचार्यले बताउनुभएको छ ।धार्मिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ हुने मेलामा सहभागी हुन वडा कार्यालयले सुचना जारी गर्दै सम्पुर्ण भक्तजनहरुलाई आग्रह गरेको छ ।

यस्तो छ सूचना:

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web