• दिव्यदर्शन
  • शनिबार, असोज ५ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ, असोज ५
धादिङ तमू समाज काठमाडौद्धारा १४ औँ केन्द्रिय पार्षद्सभा सम्पन्नताका लागि आर्थिक सहयोग गरेको छ ।पार्षद्सभा समुद्घाटन समारोहमा धादिङ तमू समाज काठमाडौका अध्यक्ष सन्त बहादुर गुरुङ नेतृत्वको टिमलाई केन्द्रिय समितीद्धारा सम्मानपत्रबाट सम्मान गरेको छ ।

तमूस्यो ह्युला छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को १४ औं केन्द्रिय पार्षद सभा सु सम्पन्न गर्न धादिङ तमू (गुरुङ) समाज काठमाडौं उपत्यका मार्फत रु.६८,०००/- आर्थिक सहयोग गर्नुभएको छ।

सहयोगी दाताहरूको नामावली :

१. धादिङ तमू (गुरुङ) समाज काठमाडौं रु १०,०००/-

२. सन्त बहादुर गुरुङ , १०-ज्यामरुङ , रु ५,०००/-

३.गोपाल बहादुर गुरुङ , ५-नेत्रवोती , रु ३,०००/-

४.लिलख बहादुर गुरुङ, २- जुरेथुम, रु २०००/-

५. हरि गुरुङ रानिबन, १४- धुवाकोट , रु३५००/-

६.लक्ष्मी गुरुङ, ५-नेत्रवोती, रु २०००/-

७.राम बहादुर गुरुङ ( बृटेन), लामाथान ,रु ३००0/-

८. बेद बहादुर गुरुङ ९-, कफालपानी, रु १५००/

९.बुद्धि बहादुर गुरुङ(कुमार ) ,१०-ज्याम्रुङ , रु ३०००/-

१०.सुनिल गुरुङ, १०-ज्याम्रुङ , रु १०००/-

११.हस्त बहादुर गुरुङ , ६-रुबि भ्याली, रु. २०००/-

१२. मोहन बहादुर गुरुङ , ११-लामाथान ,रु ३०००/-

१३.कुल बहादुर गुरुङ, ४-रुबि भ्याली,, रु ५,०००/-

१४. सुजिता गुरुङ घले, ४- रुबि भ्याली ,रु १०००/

१५. भिम बहादुर गुरुङ , २-सिम्ले , रु ३०००/-

१६. राममाया गुरुङ – ५-टोडके, रु १०००/-

१७.कमला गुरुङ , ५-टोडके, रु १५००/-

१८.सुश्मा गुरुङ ,- २ जुरेथुम ,रु १०००/-

१९.डा. इश्वोर गुरुङ – ११ लामाथान रु. ५०००/-

२०. गुमान सिङ गुरुङ, २ सिम्ले, रु १०,०००/-

२१.बिनिता गुरुङ , ११ लामाथान , रु. १०००/-

२२.पुर्ण गुरुङ , ५ टोडके , रु ५००/-

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web